Trending

एएफसी यू–२० महिला एसियन कपः नेपालले प्यालेस्टाइनसँग खेल्दै

1.1kViews
0 Shares


काठमाडौं, फागुन २४ गते । आज एएफसी यू–२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दै छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले घरेलु टोली प्यालेस्टाइनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६ः ४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू(२० महिला एसियन कप खेल्नेछ ।उज्वेकिस्तानमा हुने यू–० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय