Trending

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

995Views
0 Shares


काठमाडौं, फागुन २३ गते । आज नयाँ सिजनको सहिद स्मारकए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई खेल हुँदै छन् ।जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुने खेलमा एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

चर्च ब्वाइज ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । खुमलटार ३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय