• Home
  • ताजा समाचार
  • दार्चुलाको घुसा आसपास ४.६ रेक्टर स्केलको भूकम्प, क्षति विवरण आउन बाँकी
Image

दार्चुलाको घुसा आसपास ४.६ रेक्टर स्केलको भूकम्प, क्षति विवरण आउन बाँकी

आज बिहान ८:२८ बजे दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकास्थित घुसा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको जानकारीअनुसार भूकम्पको तीव्रता ४.६ रेक्टर स्केल मापन गरिएको छ।

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लाहरूमा समेत महसुस भएको थियो।

यद्यपि, हालसम्म यस भूकम्पबाट कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण आइनसकेको सम्बन्धित निकायले जनाएका छन्। क्षति विवरणबारे थप जानकारी आउन बाँकी रहेको छ।

Related Posts

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ हप्ता अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *