Image

केन्द्रीय कारागारबाट फरार सुविन गुरुङ पक्राउ

काठमाडौँ — गत भदौ २३ र २४ गते केन्द्रीय कार्यालय जगन्नाथ देवलमा भएको जेनजी प्रदर्शनको मौका छोपी केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका सुविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

  • पक्राउ परेका व्यक्ति: सुविन गुरुङ, २२ वर्षीय

  • ठेगाना: गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने

  • फरार मिति: गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा

प्रदर्शनका क्रममा फरार भई लामो समयदेखि लुकीछिपी बस्दै आएका गुरुङलाई प्रहरीले सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरेको हो।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *