Trending

Category: खेलकुद

स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल क्वाटरफाइलनमा प्रवेश
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २१ मंसिर। युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित क्वाटरफाइलनमा मोरक्कोसँगको भेट पक्का गरेको हो ।  कतारको दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र […]

गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा प्रवेश 
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २० मंसिर । गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्याे ।  निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी […]

सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १९ मंसिर ।  सेनेगललाई ३० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता […]

मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १८ मंसिर  । अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए ।  करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल गरेका […]

उसु टोली इन्डोनेसिया जाने
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १६ मंसिर आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । ३ देखि ११ डिसेम्बरसम्म हुने प्रतियोगितामा एक÷एक पुरुष÷महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला छाङ छ्वान, चेन […]

साउदी अरबियामा हुने विश्व पारा ग्रान्ड प्रिक्समा जाने तेक्वान्दो टोलीको बिदाइ
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं,  १६ मंसिर साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । टोली सोमबार रियाद प्रस्थान गर्ने कार्यक्रम छ । ८ देखि […]

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको चौथो जित, प्रदेश १ पराजित
by Anusha sijapati ३ वर्ष अगाडि

१५ मंसिर, काठमाडौं  प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ । लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६.२ ओभरमा ६९ रनमा अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि […]

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १५ मंसिर । अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन् । बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो । पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो ।  दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस […]

विश्वकपमा इंग्ल्याण्डको १०० गोल पूरा
by Anusha sijapati ३ वर्ष अगाडि

१४ मंसिर, काठमाडौं इंग्ल्याण्डले फिफा विश्वकप फुटबलमा एक सय गोल पूरा गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार राति भएको वेल्स विरुद्धको खेल मार्कुस राशफोर्डले गोल गर्दै उक्त कोशेढुंगा बनाएको हो । समूह बी मा वेल्सलाई ३-० ले पराजित गर्दा रासफोर्डले पहिलो र तेस्रो गोल गरेका थिए । अर्को एक गोल फिल […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley