Category: सूचना-प्रविधि

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित
by YOUTV ३ वर्ष अगाडि

काठमाडौँ, १ असार । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बिनमा परेका छन् ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा शुक्रबार गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई निलम्बिन गरिएको हो ।  नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले १९ जेठमा महिला […]

२९ असारमा बगान
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १ असार । अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही २९ असारमा रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ । यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ […]

वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले एम्बुलेन्स फुटाए, नगरपालिकाले गुपचुपमै मिलायो
by YOUTV ३ वर्ष अगाडि

सुर्खेत, १ असार । १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्रनिकट युवा स‌ंगठन वाईसीएल  जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन् । संघीय सरकारका ऊर्जा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतका दाइका छोरा बस्नेतले नगरपालिकामा पार्किङ गरेर राखेको कर्णाली प्रदेश […]

लक्की मिडिया अवार्डकाे बैकिङ पार्टनर कृषि विकास बैंक
by YOUTV ३ वर्ष अगाडि

चितवन, १ असार । चितवनमा हुन लागेको एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवनबीच सम्झौता भएको छ । कार्यक्रमको बैकिङ पार्टनरका लागि दुई पक्षबीच सम्झौता भएको हो । कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, बरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रवन्धक दिपक बराकोटी […]

खोटाङका स्थानीय तहमा जनसंख्या घट्दै, छैन बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रम
by YOUTV ३ वर्ष अगाडि

खोटाङ, १ असार । खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय […]

गीतमार्फत् जातीय कोटाको विरोध
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ३१ जेठ । गीतमार्फत जातीय कोटा खारेज गर्न माग गरिएको छ । सन्देशमुलका गीतसंगीतमार्फत् आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले सार्वजनिक गरेका नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ मा उनले जातीयभन्दा वर्गीय विभेद रहेको कथा प्रस्तुत गरेका छन् ।  आफ्ना अघिल्ला गीतझैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरेका सुजनले भने, […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवतीको मृत्यु
by YOUTV ३ वर्ष अगाडि

काठमाडाैं, १ असार । काठमाडाैंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की  २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा शहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमै […]

‘किसिङ म्यान’ इमरान हाशमी भिलेनकाे भुमिकामा देखिने
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, १  असार । साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन् । साउथको यो प्रतिक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन् । फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ । फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन् । इमरानको यो तेलुगु डेब्यू फिल्म हो । ‘म ओजीका साथ […]

भारतमा ४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद
by YOUTV ३ वर्ष अगाडि

नयाँदिल्ली, १ असार । ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो । सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley