Category: सूचना-प्रविधि

स्क्विड गेम्स-२ का कलाकार सार्वजनिक
by YOUTV ३ वर्ष अगाडि

लसएन्जल्स, ३ असार । ‘स्क्विड गेम्स-२’को नयाँ कास्टबारे निर्माण युनिटले नाम सार्वजनिक गरेको छ । जसमा ली जंग ले, ली ब्युंग हुन, वाई हा जून र गोंग यू पुनः एकपटक सिजन २ मा देखिनेछन् । नेटफ्लिक्सको यो लोकप्रिय वेब सिरिजको दोस्रो भाग चाँगै दर्शकमाझ आउँदैछ । सिरिजले नयाँ प्रमुख कलाकारको पनि नाम सार्वजनिक गरेको छ […]

जलवायुको अत्याधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतराप्रति चिन्ता
by YOUTV ३ वर्ष अगाडि

ललितपुर, ३ असार । वायुमण्डलमा हुने कार्वनडाइअक्साइड नामक रसायनको मात्रा बढ्दै जाँदा जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै गएकोमा एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । यस प्रकृयालाई राम्ररी नबुझेसम्म यस समस्याको भरपर्दो समाधान निकाल्न नसकिने विषय उनीहरुको छ ।  नेपाल इन्जिनियरिङ कलेज (नेक) मा भएको एक प्रवचन कार्यक्रममा प्रा. […]

अपाङ्गमैत्री संरचना नबन्दा सास्ती
by YOUTV ३ वर्ष अगाडि

सम्झना कार्की सिन्धुपाल्चोक, ३ असार ।  सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन कार्यालय चौताराको भवन अपाङ्गतामैत्री छैनन् । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी जस्ता महत्वपूर्ण कागजात बनाउँनका लागि यहाँ दैनिक सयौंको संख्यामा भीड लाग्ने गर्दछ । तर भवनको संरचना अपाङ्तामैत्री नहुँदा भने अपाङ्ता भएकाहरुले सास्ती झेल्दै आएका छन् । तात्कालीन समयमा अपाङ्तामैत्री संरचना निर्माणको मुद्दा […]

सवारी दुर्घटनामा परे कैलालीका सिडिओ कट्टेल 
by YOUTV ३ वर्ष अगाडि

धनगढी, ३ असार । कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परका छन् ।  आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा  सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो ।  सिडिओ कट्टेल सकुशल रहेका छन् । उनी सवारी गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।  

मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर–परिवारलाई निःशुल्क विद्युत मिटर वितरण
by YOUTV ३ वर्ष अगाडि

मुकेशकुमार यादव सिरहा, ३ असार। नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनेन्द्रप्रसाद ठाकुरले सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्राधिकरणको सिरहास्थित मिर्चैया वितरण केन्द्रले आइतबारबाट सुरु गरेको ‘विपन्न घर–परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण’ कार्यक्रमलाई सम्वोधनगर्दै सेवाग्राहीलाई कुनैपनि प्रकारको दुख दिने, अल्झाउने, फर्काउने खालका व्यहार नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। उनले […]

सिजनालाई स्पेस एण्ड डिजाइन एक्सो–२०२३ उपाधि
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ३ असार आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक भएको ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागीमध्ये सजिना सुवालले पहिलो उपाधि हात पारेकी छन् ।   त्यस्तै आईआईएफटीमा अध्यनरत छात्रछात्राहरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियरहरुको छाता संगठन आइडिया नेपालका पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमशः द्वितिय र तृतीय हुँदा दीक्षित खड्का ‘पब्लिक […]

गोकर्णेश्वरका मेयर र प्रशासकीय अधिकृत माथी निकुञ्जकाे मुद्दा, धराैटीमा रिहा
by YOUTV ३ वर्ष अगाडि

काठमाडौँ, ३ जेठ । राष्ट्रिय निकुन्जको मध्ववर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रुख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटा माथी मुद्दा परेको छ ।  राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमति नलिई जथाभावी डोजर स्काभेटर चलाएपछि उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार मुद्दा दायर गरिएको हो । शिवपुरी […]

उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित)
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ ।  सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो । सात दिनभित्र जवाफ नदिए कानुन बमोजिम भई जाने प्राधिकरणले चेतावनी दिएको छ ।  […]

विभिन्न हातहतियारसहित एकजना पक्राउ
by YOUTV ३ वर्ष अगाडि

कैलाली, १ असार । कैलारी गाउँपालिका-८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley