Category: सूचना-प्रविधि

‘दर्पण छाँया २’का अभिनेता-अभिनेत्रीले गरे टिकाटालो
by YOUTV ३ वर्ष अगाडि

काठमाडाैं, ६ असार । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् ।  साे पफिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक समाराेहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्। अबकाे केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। तर, बिबाहकाे मिति भने सार्बजनिक गरिएकाे छैन् […]

कैलालीकोमा सरकारी गाडी तोडफोड, दुई जना पक्राउ
by YOUTV ३ वर्ष अगाडि

धनगढी, ५ असार कैलालीमा सरकारी गाडी तोडफोड भएको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । मालाखेती प्रहरीका अनुसार प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको आरोपमा दिपक बोहरा र भेष बोहरा पक्राउ परेका […]

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ५ असार ।  काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ […]

अस्पतालको गेट नजिकै बेवारिसे फेला परेका शिशु आफन्तलाई जिम्मा लगाइयो
by YOUTV ३ वर्ष अगाडि

मुकेशकुमार यादव  सिरहा, ५ असार। सिरहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु […]

कान्तिपुरले ल्यायो लम्पी स्किन रोगको भ्याक्सिन
by YOUTV ३ वर्ष अगाडि

इन्दीप कोइराला काठमाडौं, ५ असार । यतिबेला पशुचाैपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण देशभरि करिब तीन लाख पशुवस्तु संक्रमित भइसकेका छन । सन २०२० मा नेपालमा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखा परेको थियो । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।  घरपालुवा पशुवस्तुमा यो रोग […]

आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन
by YOUTV ३ वर्ष अगाडि

 हेमन्त केसीसुर्खेत, ५ असार ।  सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क । हरियाली डाँडापाँखाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्। स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ ।  उनीहरू एकाबिहानै हातमुख नधोएरै लस्करै लागेर बृद्धबृद्धादेखि युवा र बालबालिका करिब दुई घण्टा हिँडेर एक गाउँबाट अर्को गाउँमा पानीको जोहो गर्न जान्छन् । मिर्मिरेमै उनीहरू जङ्गलको […]

मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन
by YOUTV ३ वर्ष अगाडि

सिन्धुली, ४ असार । आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गरेका छन । जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गरेको बाग्मती प्रदेशका मन्त्रीले साे जानकारी दिएका हुन । १ हजार भन्दा बढि कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्रि […]

आदिपुरुषमा राम बन्न इच्छुक थिएनन् प्रभास
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, ४ असार । निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए । त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आशावादी थिए । जून […]

‘कान नजिककाे मस्तिष्क बिकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन’
by YOUTV ३ वर्ष अगाडि

सिडनी, ४ असार । करिब डेढ करोड वर्षअघि बाँदरको मस्तिष्कमा यस्ता परिवर्तन आउन थालेका थिए, जसका कारण उनीहरुको मस्तिष्कले मानिसजस्तै काम गर्न थाल्यो ।  यी परिवर्तनहरूका कारण उसले आफूलाई ढाल्यो र जमिनमा धेरै समय बिताउन थाल्यो । ३ करोड ६० लाख वर्ष पुरानो खोपडीको अवशेषसँग हालको बाँदरको मस्तिष्कसँग तुलना गरेपछि वैज्ञानिकहरूले यो पत्ता लगाएका हुन् […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley