पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिकाले अदालतमा बयान बदले कि छिन । [the_ad id=”1853″] आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिक गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन् । [the_ad id=”1154″] आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिक र नाबालिक पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको र उक्साहटमा […]
काठमाडौं, ४ वैशाख सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी […]
काठमाडौँ, २ वैशाख संखुवासभामा स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति दिपक खड्काले बताए । भागबन्डामा कुरा नमिलेपछि […]
काठमाडौँ , २ वैशाख भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्राे छेड्ने जात्रा शुक्रबार सकिएको छ । यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । पछिल्लो पटक जिब्राे छेडाएका ४९ वर्षीय बुद्धकृष्णले यो पटक पनि नवौँपटक जिब्रो छेडाएका हुन् । यसअघि पछिल्लो वर्ष उनलै आठौँ पटक जिब्राे छेडाएका थिए । जिब्रो […]
काठमाडौँ, २ वैशाख भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा […]
काठमाडौँ, २ वैशाख कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्य समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिम १२ र सल्यानमा […]
वीरगंज भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रत पर्सा, २७ चैत्र / नेपालकै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सारको पछाडी नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रता बढेको पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा माछा तस्कर समुहले दैनिक लाखौ बराबरको माछा नेपाल भित्रयाउन सफल भएका हुन । सीमा सुरक्षाको साथ साथै शान्ति […]
किर्ते कागजात बनाउन सिपालु रहेका प्रशासकीय अधिकृतलाई कुनै हालतमा हाजिर गराउन नसक्ने : अध्यक्ष सिं बारा, २७ चैत्र / किर्ते कागजात बनाई पटक पटक बिवादमा पर्दै आएका प्रशासकीय अधिकृत वकिल पाललाई देवताल गाउपालिकामा हाजिर हुन नदिदा फेरी पनि विवाद सुरु भएको छ । केही महिना अगाडी बाराको फेटा गाउपालिकामा हुदा विवादमा तानिएका पाल बारागढीमा सरुवा […]
काठमाडौँ, २७ चैत रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दसैँ सुरु हुने परेवाको दिनदेखि नै निरहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्नेे चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका मूलपुरोहित […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley