कैलालीको गोदावरी नगरपालिका वडा -११ का वडा सदस्य भिम बि क ले राजिनामा दिएका छन् । उनी गत स्थानिय निर्बाचनमा नेकपा एमाले को तर्फबाट निर्बाचित भएका थिए । तर नेकपा फुटेपछि उनी एमालेमा नै रहेका थिए । बैशाख ३० गते हुने निर्बाचनमा उहाँ गोदावरी नगपालिका ११ को अध्यक्ष पदका उमेदवार भएकाले उहाले राजिनामा दिएको हुन […]
वीरगञ्ज ११ बैशाख : पर्सामा एमालेको जनलहर बढ्न थालेको छ । एमालेका मेयरमा उम्मेदवार बिजय कुमार सरावगीलाई बहुमतले जिताउँन धामाधम एमाले प्रबेश लहर लागेको छ । वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । सरावगी चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । सरावगीले चुनावी अभियान सञ्चालन गरेसंगै जसपा र माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश […]
बीरगंज बैशाख । स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन भएकाे छ । नेपाली काँग्रेस ,लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायत दलका महिला नेतृ र कार्यकर्ताहरुले बीरगन्जमा शनिवार जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट शुरु भएको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो […]
बीरगंज १० बैशाख : पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्रले झिनो मतले पराजित भएका थिए । जसपाका पर्सा जिल्ला कार्य समितीका सदस्य समेत रहेका यादब सहित झण्डै दुइ सय जना आज एमाले प्रबेश […]
आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको तर्फबाट दुई जनाको नाम प्रदेशमा सिफारिस भएको छ । […]
बीरगंज ८ बैशाख : बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन । सहमतीका बिषय दुबै दलले बीरगंजको होटेल भिषूवामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनीक गरेका हुन । […]
आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ । [the_ad id=”2276″] स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणा सँगै चुनावी चहल पहल अन्तर्गत पर्साको सखुवा […]
आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ । स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणा सँगै चुनावी चहल पहल अन्तर्गत पर्साको सखुवा प्रसौनी […]
वीरगञ्ज, ५ वैशाख : वीरगञ्ज १३ मा नेकपा एमालेको सम्र्पक कार्यालय आज देखि सञ्चालनमा आएको छ । कार्यालयलाई वीरगञ्जका मेयर बिजय सरावगी, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्र्चाज प्रभु हजरा, प्रदेश कमिटी सदस्यद्वय बिचारी यादव, शम्भु गुप्ताले संयुक्त रुपमा रिबन काटी औपचारिक रुपमा सम्पर्क कार्यालयको उद्घाटन गनुभएको हो । कार्यालयको उद्घाटन गर्दैै मेयर सरावगीले […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley