काठमाडौं, १६ वैशाख स्थानीय तह निर्वाचनको मतदान आउन १४ दिन बाँकी छ । मतदान नजिकिँदै जाँदा दलहरूले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । हेटौंडाको मेयरको लागि २१ जनाको उम्मेदवारी परेको छ । १२ जनाको विभिन्न दलहरूबाट उम्मेदवारी परेको छ भने नौजनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर, सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूबीच […]
वीरगञ्ज बैशाख : नेकपा एमालेको उम्मेदवारहरुले आज बीरगंज महानगरपालिको वडा नम्बर २ को बिभिन्न वडाहरुमा घर दैेलो कार्यक्रमको आयोजना गरेका छन । सो अवसरमा नगर प्रमुख पदका उम्मेदवार बिजय कुमार सरावगी र लोसपाको तर्फबाट गठबन्धनका उम्मेदवार बनेको उप प्रमुख पुरुषोत्तम लाल झा, वडा नम्बर २ का अध्यक्षका उम्मेदवार नपसका उम्मेदवार लगायतको सहभागिता रहेको थियो । […]
काठमाडौं । नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका बेला स्थापित पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति(चुनावी तालमेल, संयुक्त सरकरा र बाह्य अनुभव, वाम वर्चस्व, आवश्यकता र सम्भावना) नामक सामयिक पुस्तक प्रकाशित भएको छ । पुस्तकमा नेपालमा २००७ देखि २०७४ सम्मका विभिन्न संसदीय र गठबन्धन सरकार तथा संसदको […]
काठमाडौं, १४ वैशाख नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । बुधबार पत्रकार सम्मेलनमार्फत उनले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए । २०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२-०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए […]
काठमाडौं, १३ वैसाख खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी परेको छ । ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेद्वारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । गठबन्धन दलकोतर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेद्वार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेद्वारी दिएका हुन् । ऐंसेलुखर्कमा खगेन्द्र वनको […]
काठमाडौं, १४ वैशाख जाजरकाेटको नलगाड नगरपालिकाकाे उपमेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ । स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ । नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड […]
वीरगञ्ज १३ बैशाख : वीरगञ्जका युवा विद्याथीहरु नेकपा एमालेमा प्रवेश गरेका छन । समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता वडा २२ मनियारीका पवन यादवको नेतृत्वमा आज २० जना युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै […]
वीरगञ्ज, १२ बैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) बाट राजेशमान सिँहको उम्मेदवारी दर्ता भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवल गायत हजारौँको उपस्थितीमा सिँह जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका थिए । […]
पर्सामा नेपाल सदभावना पार्टीको जनलहर बढ्न थालेको छ । सदभावना पार्टीको मेयरमा उम्मेदवार बिजय कुमार रौनियारलाई बहुमतले जिताउँन विभिन कर्यक्रमको अायाेजनमा बिरगंज माहानगरपालिका को सदस्य र कार्यकर्ता लागेका छन। वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । शिक्षा, रोजगारी र सुरकक्षा लाई महत्वपूर्ण मुद्दा बताउदै बिजय रौनियार चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । बिजय […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley