• Home
  • ताजा समाचार
  • आज काठमाडौं उपत्यका लगायत देशभरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो
Image

आज काठमाडौं उपत्यका लगायत देशभरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो

श्री मा भवानी दुर्गा पूजा समिति तिलगंगा पार्किंग मा आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ ।नवरात्रिका नौ दिनहरूलाई असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिन्छ, जसमा देवी दुर्गाका नौ रूपहरूको  पूजा गरियो ||


आज काठमाडौं उपत्यका लगायत देशभरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। काठमाडौंको नक्साल, मैतीदेवी, भद्रकाली, शोभाभगवती लगायतका शक्तिपिठहरुमा बिहानै देखि  दर्शनार्थीको भिड लागेको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *