Trending

Category: प्रदेश

भक्तपुरको विस्केट जात्रा आजबाट सुरु
by Ronisha joshi ४ वर्ष अगाडि

भक्तपुर, २७ चैत भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । विस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसँंगै जात्रा सुरु भएको हो । तर, जात्राको मुख्य आकर्षण भने साँंझ मात्र हुनेछ । साँझ भैरवनाथको रथ तान्ने जात्रा मुख्य आकर्षण हो । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख भीमा ओलीले साँझ तीन […]

by Aadat ४ वर्ष अगाडि

कलैया, बारा – शेख साजिद नेकपा एमाले जिल्ला कमिटी कलैया को आयोजनामा र पार्टी अदयक्ष माधब कुमार नेपाल को प्रमुख अतिथित्वमा सुक्रबार कलैया,बारा मा  भव्य रुपले जिल्ला भेला प्रशिक्षण कार्यक्रम समपन्न भएको हो l उक्त कार्यक्रममा एमाले निकट संगठन अनेरास्ववियुका जिल्ला संयोजक कपिल खरेल र जिल्ला सदस्य शेख साजिद लगायत अन्य 350 जना नेकपा एकीकृत […]

by YOUTV ४ वर्ष अगाडि

  जनकपुरधाम, चैत्र २५। मुख्यमन्त्री लालबाबु राउतले लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत […]

सुदूरपश्चिम स्पोर्टस अवार्डमा थप दुई विधाको मनोनयन सार्वजनिक
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २५ चैत धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना हुने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो । सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक […]

कर्णाली प्रदेशले माग्यो स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ?
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २५ चैत कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर […]

कैलाली को गोदावरी ११ एमाले बाट भिम बहादुर बिक अध्यक्ष का उम्मेदवार
by YOUTV ४ वर्ष अगाडि

खगेन्द्र बिक: कैलाली गोदावरी नगरपालिका वार्ड नम्बर ११ मा ने.क.पा. एमाले बाट भिम बहादुर बिक वार्ड अध्यक्ष को उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी को वार्ड कमिटी बैठक ले बिक लाई वार्ड अध्यक्ष को उम्मेदवार बनाउने निर्णय सर्वसम्मत पारीत गरेको पुर्ब अनेरास्ववियु जिल्ला कमिटी सदस्य पदम गिरि ज्यु ले जानकारी दिनु भयको छ। यस्तै […]

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने!! मुख्यमन्त्री राउत
by YOUTV ४ वर्ष अगाडि

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने ः मुख्यमन्त्री राउ जनकपुरधाम, चैत्र २३ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशको कामकाजी भाषा छिट्टै घोषणा हुने बताउनु भएको छ । मैथिली विकास कोषले आयोजना गरेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार अनुरुप मधेश सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको […]

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २३ चैत झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि […]

योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण
by Ronisha joshi ४ वर्ष अगाडि

सिमकाेट (हुम्ला) २२ चैत हुम्लालाई बाहिरी जिल्लासँग जाेड्ने एक मात्रै एतायातकाे साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । एक सातायतादेखि निजी एयरलाइन्स कम्पनटीले नियमित उडान नगरेपछि नियमित उडनकाे मागसहित योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले जिल्ला प्रशासनकाे ध्यानकर्षण गरेको छ । लिगले हवाई उडानमा देखिएकाे समस्या समाधान गरीदिन प्रमुख जिल्ला अधिकारीमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley