अजय द्धिवेदीले आफनो चुनावी प्रसार प्रसार अन्तरर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरे

1.4kViews
0 Shares

पर्सा । पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले आफनो चुनावी प्रसार प्रसार अन्तरर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेका छन ।

वडा नम्बर १५ को लक्ष्मणवामा घर घरमा पुगेर जनता स्वतन्त्र उम्मेदवार द्धिवेदीले माछा छापमा मतदान गरी आफूलाई विजय गराउँन आग्रह गरे ।

घरदैलो कार्यक्रम अन्तरर्गत मतदाताको घर घरमा पुगेका उनलाई स्थानियले विजयीको कामना सहित माताको प्रसाद खुवाउँदै आर्शिवाद समेत प्रदान गरेका थिए । द्धिवेदीको उम्मेदवारीले स्थानिय मतदाता हर्षित समेत रहेका छन ।

घरदैलो कार्यक्रममा जाँदा उनलाई स्थानियले भव्य रुपमा स्वागत गर्दै जीतको अग्रिम शुभकामना बधाई दिदैं माछा छापमै मतदान गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

स्वतन्त्र उम्मेदवार द्धिवेदी नेपाली काँग्रेसका बागी उम्मेदवार समेत हुन् । पार्टीले टिकट नदिएपछि जनताको चाहना अनुसार उनले आफनो उम्मेदवारी दिएका हुन ।

स्वतन्त्र उम्मेदवारी दिएका द्धिवेदीले जनताको पुकार ‘विभेदको खिलाप विद्रोह, अन्यायको खिलाप प्रतिकार’ मुख्य नारा दिदैं चुनावी मैदानमा उत्रेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय