काठमाडौं । बहुचर्चित वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ । यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, […]
काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । चन्द्रागिरि नगरपालिकाका अनुसार सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने भएको […]
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि […]
भोजपुर । नेकपा एमालेको जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का विजयी भएका हुन् । खड्काले ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् भने राईले २२३ मत प्राप्त गरेका थिए । पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, […]
नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको अधारभुत र माध्यमिक तहसम्मको विधालय शिक्षाको गुणस्तर अधिवृद्धि एवं उन्नयन गर्ने मुल उदेश्यका साथ नेपालको संधीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विधार्थी संघ पर्सा द्वारा […]
राम शोभित भनु हुन्छ चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ। यसमा पनि दसैँ को जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन्। नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ। नेपाल भरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ। तीमध्ये पसुपतिनाथ माा मनाइने चैते दसैँको आफ्नै विशेष स्थान रहेको छ। असुर शक्तिमाथि दैवीशक्तिको […]
यस पर्सा मिलन केन्द्र ,काठमाडौं केन्द्रका वर्तमान कार्यसमिति महासचिव एवं जन स्वास्थ्य कीट विशेषज्ञ श्री ललन प्रसाद साह सहित को टोलि निशुल्क स्वास्थ्य शिविर गुहेश्वरी काठमाडौं मा राखेका छन || काठमाडौंमा बसोबास गर्दै आएका पर्सा जिल्लाबासीहरुका बीचमा आपसी मेलमिलाप, भाइचार, सदभाव र सहयोग कायम गर्ने उदेश्यले यो संगठनको ३२ वर्ष अघि स्थापना भएको थियो। इन्जिनियर […]
काठमाडौँ, २७ चैत । देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट हुनैपर्छ । राजनीतिक दलहरू सरकार गठनका निम्ति मात्र सक्रिय हुने होइन । देशभित्र उद्योगधन्दा […]
मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ । आपसी भाईचारा कायम राखन हेतु वीरगन्ज महानगरपालिकाले आयोजना गरेको इफ्तारी कार्यक्रम मा महानगरको ३२ वटै वडाका गरी करिब ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागी भएका थिए ।शुक्रबार साँझ आयोजना गरिएको इफतारी कार्यक्रम मा सहभागी मुस्लिम […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley