Trending

Category: ताजा समाचार

सिके राउत नेतृत्वको आज जनमत पार्टीले सिराहमा चक्काजामको घोषणा गर्यो
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते जनमत पार्टी सिरहाले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई […]

अध्यक्ष प्रचण्डको कांग्रेसका सभापति देउवाद्वारा प्रशंसा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गर्नु भएको छ । माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले […]

नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आजदेखि शुरु हुँदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते आज नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र चल्ने भएको छ। बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ।बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरिसकेपछि छलफलबाट पारित गर्ने कार्यसूची रहेको छ। विधान संशोधनलगायत विषय पनि बन्दसत्रमा छलफलका लागि पेश गरिने छ। […]

भीषण बाढीका कारण मलेसियामा ४६ जनाभन्दा बढीको मृत्यु,५ जना बेपत्ता
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते भीषण बाढीका कारण मलेसियामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।समाचार एजेन्सी एफपीका अनुसार मलेसियामा विगत केही वर्षयताकै भीषण बाढी आएको हो। उक्त बाढीमा परि मृत्यु हुनेको संख्या ४६ पुगेको छ। यस्तै, ५ जना अझै बेपत्ता छन्।लगातारको मुसलधारे वर्षाले नदीमा पानी बढेको छ। बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। साथै, […]

प्रचण्डको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको वामदेव गौतमको जिकिर
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले प्रशंसा गर्नु भएको छ । उहाँले प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको उल्लेख गर्नु भएको छ । गौतमले आफ्नो सचिवालयमार्फत आफ्नो धारणा अघि सार्नु भएको […]

इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाइृ हराउँदै आर्सनलको फराकिलो जित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। आइतबार राति नर्विचको मैदानमा सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सम्पन्न खेलमा नर्विच खेलको सुरुमै पछि परेको थियो। बुकायो साकाले खेलको छैटौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा किरन टीएर्नेले […]

आफ्नो पूर्वपार्टी  एमाले ओलीको निजीजस्तो बनेको माधवकुमार नेपालको जिकिर
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ११ गते आफ्नो पूर्वपार्टी नेकपा एमाले केपी शर्मा ओलीको निजीजस्तो बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । शनिबार एकीकृत समाजवादीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनताको नभएर केपी शर्मा ओलीको निजी पार्टी बन्न पुगेको टिप्पणी गरेक हुन् ।पार्टीभित्र ओलीको व्यक्तिवादी प्रवृत्ति देखा परेका […]

ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण गर्नु सबैको दायित्व हो –प्रधानमन्त्री देउवा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ११ गते ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरूप्रति सम्मान गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको […]

नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ११ गते आज बिहान ८ बजे बस्ने गरी नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय उक्त केन्द्रीय कमिटीबाट हुने छ । आजदेखि पुस १३ गतेसम्म काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन छ। यो सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्नेबारे छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए।शनिबार साँझ बसेको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley