Trending

Category: ताजा समाचार

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १५ गते हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । वर्षा र हिमपातको सम्भावना रहेको […]

प्रधानमन्त्री देउवाले दिए तमु ल्होसार पर्वका अवसरमा शुभकामना
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १५ गते तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ । नेपाली […]

प्रहरी नायब निरीक्षकको नेतृत्वमा लम्कीमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनु भएको छ । मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई गृहमन्त्री खाणले उक्त निर्देशन दि.नु भएको हो । मन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि […]

एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको एमालेका उपमहासचिव गुरुङको जिकरि
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु भएको छ । उहाँले कसैसँग पनि एमालेको प्रतिस्पर्धा हुन नसक्ने जिकिर गर्नु भएको छ । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरूङले एमाले बाहेकका दल विचारविहीन रहेका टिप्पणी गर्नु भएको छ । माधवकुमार नेपाल सबैभन्दा बढी विधि […]

ओमिक्रोन तीव्र गतिमा फैलिँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुने डब्लुएचओको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ ।मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो । युरोपको इटालीमा मंगलबार ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रीसमा २१, […]

इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुलमाथि लेस्टर सिटीको सानदार जित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लेस्टर सिटी विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने […]

शिक्षक सेवा आयोगद्वारा १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ शिक्षक सेवा आयोगले विज्ञापन आह्वान गरेको छ । आयोगले आज १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गरेको हो ।इच्छुक उम्मेदवारले आजदेखि १३ माघसम्म नियमित शुल्कमा र २० माघसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने छन् । परीक्षार्थीले अनलाइन माध्यमबाट दरखास्त दिनसक्ने आयोगले जनाएको […]

उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि हिमपात जारी –मौसम पूर्वानुमान महाशाखा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विहानदेखि देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ।पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही […]

by YOUTV ४ वर्ष अगाडि

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ। समितिले आइतबार स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर स्वास्थ्यकर्मीका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनीहरुले केन्द्रस्थित दरबन्दीमा मेडिकल अधिकृत, फार्मेसी, ल्याब तर्फ र अन्य अकर्मचारीहरुको समायोजन तथा स्तरवृद्धि र स्वास्थ्य सेवा विभागबाट हुने स्तरवृद्धि यथाशिघ्र गर्न माग […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley