Trending

Category: ताजा समाचार

४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गर्न नहुने कांग्रेसका महामन्त्री थापाको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २२ गते पार्टीभित्र आफूहरूले भाग नभई न्याय खोजेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताउनु भएको छ । सभापतिमा पराजित नेता शेखर कोइरालाले सिंहदरबारअगाडि बसेरा होटलमा राखेको भेलामा बोल्दै थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गर्न नहुने बताउनु भएको थियो । उहाँले पालिका, क्षेत्र र जिल्लामा हामी मुख्य शक्ति भएको जिकिर गर्नु […]

बिहिबार बिहान कुन भगवानको पुजा गर्ने ?
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २२ गते नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो । हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन […]

पार्टी पुनर्निर्माणका लागि खट्न भातृ संगठनका नेताहरूलाई अध्यक्ष प्रचण्डको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते पार्टी संरचनालाई अझै क्रान्तिकारी बनाउन खोजिएको आठौं महाधिवेशनबाट नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन. निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनु भएको छ । अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गर्नु भएको थियो । अध्यक्ष प्रचण्डलाई बधाई तथा शुभकामना दिन पुग्नु भएका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा […]

धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको जिकिर
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ । धरान दिवस २०७८ का अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताउनु भएको हो । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले पर्यटकीय नगरी धरानलाई शिक्षा […]

पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाएको एमालेका महासचिव पोखरेलको आरोप
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते ५ दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गर्नु भएको हो । महासचिव पोखरेलले पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाएको जिकिर गर्नु भएको छ ।महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ, केपी […]

आज दिउँसो २ बजेका लागि शेखर कोइरालाले बैठक बोलाए
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते आज दिउँसो २ बजे नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालाले आफूनिकट नेतालाई छलफलमा बोलाउनु भएको छ । महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाउनु भएको हो । नेता कोइरालाको सचिवालयका अनुसार आज दिउँसो २ […]

नारायणहिटीभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको योगेशकुमार भट्टराईको तर्क
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बताउनु भएको छ । नेकपा एकीकृत समाजवादीका नेताकार्यकर्तासहितले भट्टराईको पालामा उक्त निर्णय भएको आरोप लगाएका थिए। जवाफमा उहाँले सामाजिक सञ्जालमार्फत आफू पर्यटनमन्त्री हुनुभन्दा पहिले नै दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको […]

दक्षिण अफ्रिकाको संसदमा नियन्त्रणमा लिइएको आगलागी पुनःफैलिदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २० गते दक्षिण अफ्रिकाको संसदमा नियन्त्रणमा लिइएको आगलागी केही घण्टामै फैलिएको छ। सोमबार दक्षिण अफ्रिकाले आगलागी नियन्त्रणमा आएको बताएको थियो। तर, त्यसको केही घण्टामै भवनमा पुनः आगलागी भएको हो।केपटाउनस्थित संसद भवनमा आइतबार आगलागी सुरु भएको बीबीसीले जनाएको छ । आगलागीको कारण संसदको तल्लो सदन पूर्णरुपमा जलेको छ।अधिकारीहरुले यसअघि नै कार्पेट र भुइँमा […]

सरकारले आजदेखि  कोरोनाविरुद्धको अतिरिक्त खोप दिने
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २० गते आजदेखि सरकारले कोरोनाविरुद्धको अतिरिक्त खोप दिने भएको छ। रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको अतिरिक्त मात्रा दिइने सरकारले जनाएको छ।कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley