Trending

पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाएको एमालेका महासचिव पोखरेलको आरोप

700Views
0 Shares

काठमाडौं । पुष २१ गते
५ दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गर्नु भएको हो ।

महासचिव पोखरेलले पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाएको जिकिर गर्नु भएको छ ।महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ, केपी ओलीले प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको समेत लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय