Trending

Category: ताजा समाचार

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।
by anjana soni ३ दिन अगाडि

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोह वडा अध्यक्ष नितेश मिश्राको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहको आतिथ्यमा भएको हो। वडाका बिधार्थीहरु एस […]

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग
by anjana soni ४ दिन अगाडि

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको छ । शनिबार Youth for Truth ले माइतीघर मण्डला मा प्रदर्शन गर्दै उक्त नीति तत्काल खारेज गर्न माग गरेको हो । प्रदर्शनकारीहरूले सानो परिमाणमा किनमेल गर्ने सर्वसाधारणलाई समेत असर पर्ने भन्दै यो निर्णय अव्यवहारिक भएको बताएका छन् […]

भरतपुर–१, चितवनमा Rewarded Educational Consultancy र Luxury Travel & Tours बीच सहकार्य, नयाँ शाखा सञ्चालन हुँदै
by anjana soni १ हप्ता अगाडि

चितवन । शिक्षा परामर्श तथा यात्रा सेवामा सक्रिय Rewarded Educational Consultancy र Luxury Travel & Tours बीच सहकार्यमा भरतपुर–१, चितवनमा नयाँ शाखा सञ्चालन गर्ने तयारी गरिएको छ। यस सहकार्यसँगै अब एकै स्थानबाट विदेश अध्ययन परामर्श, भिसा प्रक्रिया सहयोग, हवाई टिकटिङ, टुर प्याकेज तथा अन्य यात्रा सम्बन्धी सेवाहरू उपलब्ध गराइने जनाइएको छ। दुवै संस्थाले आफ्ना अनुभव […]

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित
by anjana soni १ हप्ता अगाडि

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ आगामी वर्ष २०२६/०२७ का लागि गभर्नर चयन हुनुभएको हो। उक्त निर्वाचनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) मा मीना पन्थी तथा सेकेन्ड भिडिजीमा अर्चित श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसैगरी डिष्ट्रिक सचिवमा आशिष कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र घिमिरे […]

सरिता यादवलाई श्री माँ दुर्गा भवानी पूजा समितिद्वारा सम्मान
by anjana soni २ हप्ता अगाडि

काठमाडौं । श्री माँ दुर्गा भवानी पूजा समिति तथा सम्पूर्ण आयोजक टिमले आयोजित एक पवित्र कार्यक्रममा सरिता यादवलाई सम्मान गरिएको छ। कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुका साथै गरिएको आत्मीय स्वागत, आतिथ्य र सम्मानप्रति सरिता यादवले मनैदेखि आभार व्यक्त गरेकी छन्। उनले यस्तो पवित्र कार्यक्रममा जोडिन पाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै आयोजक समितिप्रति धन्यवाद […]

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव
by anjana soni ३ हप्ता अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका लागि चार बुँदे सुझाव प्रस्तुत गरेका छन्। सिंहले पहिलो बुँदामा प्रत्येक वडामा कम्तीमा एक नमुना विद्यालय स्थापना गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्। दोस्रो बुँदामा उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै सीपमूलक तालिम […]

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त
by anjana soni ३ हप्ता अगाडि

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त हुनुभएको छ। हरिद्वारमा आयोजित एक भव्य पट्टाभिषेक समारोहका बीच विभिन्न अखाडाका सन्त-महन्त र विशिष्ट महानुभावहरूको उपस्थितिमा उहाँको तिलक-चादर र पट्टाभिषेक विधि सम्पन्न भएको हो। ​भारतीय संस्कृतिका संवाहक: महन्त भगतरामजी समारोहलाई सम्बोधन […]

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।
by anjana soni ३ हप्ता अगाडि

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम उद्घाटन भएको हो। तालिमका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरु क्षमता अभिबृद्धि विकास संगै आर्यआर्जन समेत टेवा पुगने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व सम्पुर्ण निकायमा रहेकोले उत्त […]

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना
by anjana soni ४ हप्ता अगाडि

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको छ। विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृतिप्रेमीहरूको सहभागितामा हुने यस महोत्सवले मिथिला संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रम चैत्र १५ र १६ गते, २०८२ मा विविध सांस्कृतिक तथा बौद्धिक […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley