Trending

Category: ताजा समाचार

पुर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २७ गते सोमबार पूर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना घाइते भएका छन् ।खाद्यान्न विक्री गर्ने गाडा विष्फोट नभएको एउटा मोटर कार्टसँग ठोक्कि‌दा विष्फोट भएको तालिवानले नियुक्त गरेका गभर्नरले जानकारी दिएका छन् । घटना पूर्वी नानगाहार […]

पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने पूर्वप्रधानमन्त्री भट्टराईको उल्लेख
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २७ गते पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले उक्त भनाई राख्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,शाहको देवत्वकरण र दानवीकरण […]

भारतसँग वार्ता गर्न सरकारसँग काँग्रेसका उपसभापति धनराज गुरुङको अपिल
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २७ गते भारतसँग वार्ता गर्न सरकारलाई आग्रह नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गर्नु भएको छ । आज पृथ्वी जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत गुरुङले यस्तो बताउनु भएको हो । भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि दाबी गरिरहेका छन् । यस विषयमा उपभापति गुरुङले नेपाल सरकारले भारतीय सरकारलाई […]

कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनायो –मुख्यमन्त्री जीवनबहादुर शाही
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २७ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताउनु भएको छ । बुढालाई सोमबार कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गर्नु भएको हो । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा […]

by YOUTV ४ वर्ष अगाडि

यही माघ ७ गते हुन लागकाे नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सदस्यहरुमा ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला […]

एमालेका अध्यक्ष ओली आज संखुवासभा जाँदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै हुनुहुनछ । उहाँले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने छ । ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा–किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । संखुवासभा एमाललेले […]

विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको शिक्षा मन्त्रालयको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जनाएको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन । सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको […]

आजदेखि राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आचार संहिता लागू
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते आजदेखि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आचार संहिता लागू भएको छ ।निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा […]

दाङमा बस दुर्घटना, ९ जना घाईते
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते दाङमा बस दुर्घटना भएको छ । आज बिहान वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस दाङको राप्ती गाउँपालिका–५ दोलही खोला नजिक दुर्घटना भएको छ ।उक्त दुर्घटनामा परि ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ । बसमा २० यात्रु सवार थिए । घाइतेको लमहीमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley