Trending

भारतसँग वार्ता गर्न सरकारसँग काँग्रेसका उपसभापति धनराज गुरुङको अपिल

1.0kViews
0 Shares

काठमाडौं । पुष २७ गते

भारतसँग वार्ता गर्न सरकारलाई आग्रह नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गर्नु भएको छ । आज पृथ्वी जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत गुरुङले यस्तो बताउनु भएको हो ।

भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि दाबी गरिरहेका छन् । यस विषयमा उपभापति गुरुङले नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न सरकारसँग माग गर्नु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय