Trending

Category: ताजा समाचार

रामकुमारी झाँक्रीद्वारा आज सहरी विकासमन्त्री  धोबीखोला करिडोरको अनुगमन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २९ गते आज सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मन्त्री झाँक्रीले करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्न निर्देशन दिनु भउको छ । आफु केही दिनमा पुनः अनुगमनमा आउँने छु मन्त्री झाँक्रीले बताउनु एको छ । मन्त्री झाँक्रीका निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या […]

कर्णालीका ६ जिल्लामा एमाले नेतृत्व टुंगियो,दैलेखमा पुनः मतदान हुने
by YOUTV ४ वर्ष अगाडि

  काठमाडौं । पुष २९ गते नेकपा (एमाले)को कर्णाली प्रदेशका ६ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सुर्खेत, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला र रुकुम पश्चिममा निर्वाचन र सहमतिमा नेतृत्व चयन भएको छ ।अधिवेशन चलिरहेको कालीकोटमा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै । दैलेखमा भने फर्जी मत भेटिएपछि पुनः […]

कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको कँडेलका आरोप
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २९ गते कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको आरोप लगाउनु भएको छ । बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कँडेलले यस्तो आरोप लगाउनु भएको हो । मन्त्रालय र गठबन्धन टिकाउन झ्याल–झ्यालमा […]

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको ज्ञानेन्द्रबहादुर कार्कीको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २९ गते सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको र खोप […]

निर्वाचन आयोगले सर्वदलीय बैठक शुक्रबार बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २९ गते शुक्रबार बिहान ११ बजेका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ ।प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ । साथै स्थानीय […]

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण
by YOUTV ४ वर्ष अगाडि

२०७८/०९/२७ वीरगन्ज महानगर रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, […]

by YOUTV ४ वर्ष अगाडि

  सिराहा पौष २७ गते पौष ९ गते देखि सिराहा जिल्लाको खेल मैदानमा भै रहेको आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको फाइनल खेल  सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा र श्लेष युवा क्ल्ब सिराहा बिच भएको थियोे । फाईनल खेलमा मध्यान्तर सम्म दुबै टिमले गोल गर्ने निकै अवसर पाए पनि अवसरको सदुपयोग गर्न भने दुबै टिम […]

माओवादी केन्द्र लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नभएको मोहन वैद्यको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २८ गते नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले बताउनु भएको छ । महासचिव वैद्यले नेकपा )माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरू बीचमा एकताको सम्भावना नरहेको बताउनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि त्यो पार्टीसँग […]

नेपाली भूमिमा भारतले सडक विस्तारको काम अघि बढाएकाले भारतसँग वार्ता गर्न एमालेको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २८ गते लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूमिमा भारत सरकारले सडक विस्तारको काम अघि बढाएको भन्दै भारतसँग वार्ता गर्न सरकारलाई नेकपा एमालेले आग्रह गरेको छ । एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विज्ञप्ति जारी गरी यसबारेमा तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारलाई आग्रह गर्नु भएको हो । राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley