काठमाडौं । माघ ८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन’ सत्तारूढ दलहरूबीच नै मतभेद रहँदै आइरहेका बेला आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताउनु भएको छ । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न […]
काठमाडौं । माघ ८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले बताउनु भएको छ । बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नआएको रिमालले जानकारी दिनु भएको छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार […]
काठमाडौं । माघ ८ गते पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गर्नु भएको छ ।पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आईतबार पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर […]
काठमाडौं । माघ ६ गते आज दिउँसो ४ बजे सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निर्वाचनलगायत विषयमा केन्द्रित हुने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् । निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि […]
काठमाडौं । माघ ६ गते तीनै तहको निर्वाचन एकसाथ गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माग गर्नु भएको छ । महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्नुपर्ने धारणा राख्नु भएको छ । एकै पटक तीनै तहको निर्वाचन गर्दा देशका लागि हितकर हुने उहाँको […]
काठमाडौं । माघ ६ गते आजदेखि कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ हुँदै छ । कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि विशेष अदालतले नियमित सेवा प्रवाहमा सङ्कुचन गरेको छ । मङ्गलबार सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार अदालतले सेवा प्रवाह कटौतीको सूचना जारी गरेको हो ।माघ ६ देखि लागू हुने गरी माघ १८ सम्म सेवा […]
काठमाडौं । माघ ६ गते सिटामोल अभाव तत्काल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । मंगलबार आर्थिक न्युज डटकममा ‘बजारमा पारा सिटामोलको अभाव’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । प्रधानमन्त्री देउवाले बुधबार सिटामोल लगायत औषधिको अभाव भएको जानकारी आएको भन्दै यस्ता औषधिको अभाव तत्काल हटाउन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिनु भएको हो । […]
काठमाडौं । माघ ६ गते नेकपा एमाले महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति व्यंग्य गर्नु भएको छ । सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका […]
काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताउनु भएको छ । मन्त्री आलेले छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आज बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताउनु […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley