Trending

Category: ताजा समाचार

युवाहरुद्वारा स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै मुख्यमन्त्रीको घर अगाडि प्रदर्शन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन्। मुख्यमन्त्री राउत वीरगन्जकै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै यहाँका युवाहरुले मुख्यमन्त्री विरुद्ध […]

आज प्रदेश नम्बर २ को प्रदेश सभा बैठक बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ २ गते आज प्रदेश नम्बर २ को प्रदेश सभा बैठक बस्दै छ । बैठकमा प्रदेश नम्बर २ को राजधानी र नामबारे छलफल हुने भएको छ।नाम र राजधानीबारे अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन पेश गरेपछि आज बिहान ११ बजेपछि सो विषयमा प्रदेश सभामा छलफल हुने भएको हो। सभामुख सरोजकुमार यादवको नेतृत्वमा नाम […]

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्छ – यादवचन्द्र शर्मा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ २ गते भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको भनाई छ । आज २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै विभिन्न समयमा गएका भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरूमा श्रद्धाञ्जलीसमेत व्यक्त गर्नु भएको छ । २ माघ १९९० मा गएको भूकम्पको त्रासद सम्झनामा यो दिवस […]

कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृहमन्त्री खाँणको कथन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ २ गते कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आज काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनु भएको हो । १९९० माघ २ र त्यसपछिको […]

टेको लगाएका भौतिक संरचना पुननिर्माणका लागि अनुमति नपाएको विद्यासुन्दर शाक्यको तर्क
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ २ गते काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले २४ औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताउनु भएको छ । भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको उल्लेख गर्दै मेयर शाक्यले […]

अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न प्रदेश– २ का मुख्यमन्त्री राउतद्वारा निर्देशन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३० गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैल्न नदिन तथा कोरोना संक्रमितिको लागि औषधि उपचारको विषयमा छलफल गर्नु भएको छ । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिनु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै […]

देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्ने श्रममन्त्री श्रेष्ठको जिकिर
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३० गते देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनु भएको छ । उहाँले यसका लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा रोजगारी सिर्जना गर्न तीन […]

मुलुकको आर्थिक संकट समाधानका लागि सरकारले जिम्मेवारी महसुस नगरेको पूर्वअर्थमन्त्री लोहनीको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३० गते मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी महसुस नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता एवं पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले बताउनु भएको छ । आज विहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राप्रपाका पूर्वअध्यक्ष समेत रहनु भएका नेता लोहनीले नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँग मात्रै नजोडिएको बताउनु भएको […]

माघको चौथो हप्ताबाट आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने छ –विरोध खतिवडा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३० गते सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनु भएको छ । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley