Trending

मुलुकको आर्थिक संकट समाधानका लागि सरकारले जिम्मेवारी महसुस नगरेको पूर्वअर्थमन्त्री लोहनीको भनाई

685Views
0 Shares

काठमाडौं । पुष ३० गते
मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी महसुस नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता एवं पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले बताउनु भएको छ ।

आज विहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राप्रपाका पूर्वअध्यक्ष समेत रहनु भएका नेता लोहनीले नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँग मात्रै नजोडिएको बताउनु भएको हो । बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिलमा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन । एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय