Trending

आज प्रदेश नम्बर २ को प्रदेश सभा बैठक बस्दै

1.2kViews
0 Shares

काठमाडौं । माघ २ गते
आज प्रदेश नम्बर २ को प्रदेश सभा बैठक बस्दै छ । बैठकमा प्रदेश नम्बर २ को राजधानी र नामबारे छलफल हुने भएको छ।नाम र राजधानीबारे अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन पेश गरेपछि आज बिहान ११ बजेपछि सो विषयमा प्रदेश सभामा छलफल हुने भएको हो।

सभामुख सरोजकुमार यादवको नेतृत्वमा नाम र राजधानीबारे अध्ययन गर्न समिति गठन गरिएको थियो। नाम र राजधानीमा प्रदेश सभा सदस्य सहमत नभएकोले अब मतदान हुने देखिएको छ।प्रदेश २ को नाम मधेस, जानकी, भोजपुरा, मिथिला, मध्यमधेसलगायत चर्चामा छ भने राजधानी जनकपुर वा वीरगञ्जमध्ये एक हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय