Trending

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको ज्ञानेन्द्रबहादुर कार्कीको भनाई

770Views
0 Shares

काठमाडौं । पुष २९ गते
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ ।

आज सामाजिक सञ्जाल मार्फत उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको र खोप अभियान तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्नु भएको छ । कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय