• Home
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको कँडेलका आरोप
Image

कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको कँडेलका आरोप

काठमाडौं । पुष २९ गते
कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको आरोप लगाउनु भएको छ । बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कँडेलले यस्तो आरोप लगाउनु भएको हो ।

मन्त्रालय र गठबन्धन टिकाउन झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टंगाइएको र यसमा कर्णाली प्रदेश सरकार माहिर रहेको कँडेलले बताउनु भएको थियो । राज्यको साधन स्रोतको दुरूपयोग गरेर गठबन्धन टिकाउने बाटोमा हिँडेपछि कसको के लाग्छ र भन्दै प्रश्न गर्नु भएको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले बनाएका योजनाहरू समाजको आवश्यकता अनुसार नभएको उहाँले आरोप लगाउनु भएको थियो । समाजलाई भन्दा पनि घरलाई काम लाग्नेगरी सरकारले टुक्रे योजनाहरू बनाएर रकम वितरण गरेको उहाँको भनाई थियो । कर्णाली प्रदेश सरकार व्यवहारमा अनुभूति गर्नेगरी प्रस्तुत नभएको पनि नेता कँडेलले आरोप लगाउनु भएको थियो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *