Trending

Category: ताजा समाचार

नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री पोखरेको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २० गते सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्देशन दिनुभएको छ । उहाँले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अङ्ग […]

हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न अध्यक्ष प्रचण्डको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । माओवादी केन्द्रका नवर्निवाचित अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अध्यक्षमा निर्वाचित भएपछि आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बताउनु भएको थियो । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार आयोजित केन्द्रीय […]

राष्ट्रिय सभाको चुनावका लागि माओवादी र जसपाले नाम टुङ्ग्याउन बाँकी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २० गते आज माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ । […]

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी साबित हुने नेता बस्नेतको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतलेमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दस्ताबेज एमालेलाई गाली गलौच गर्ने विरोधपत्र जस्तै लेखेको ले टिप्पणी गर्नु भएको छ । उहाँले हिजो राजालाई सामन्तवादको नाइके, कांग्रेसलाई दलाल पुँजीवादी नाइके भनेर मुख्य अन्तर्विरोध राजा र कांग्रेससँग केन्द्रित हुन्छ भनेर दस्ताबेजमा लेख्ने प्रचण्ड आज अन्य राजनीतिक दलहरूलाई हेर्ने […]

राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरूको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको हो –माधवकुमार नेपाल
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भनिरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गर्नु भएको छ । सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियु प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरूले आई लभ यू केपी बा भनिरहेको उल्लेख गर्नु भएको थियो । उहाँले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले […]

आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने भएको छ। आसन्न राष्ट्रिय सभाको निर्वाचनमाको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको हो।आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल एजेन्डा रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। माघ १२ गते राष्ट्रियसभा […]

आज माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक बस्दै
by YOUTV ४ वर्ष अगाडि

अकाठमाडौं । पुष १९ गते आज नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक बस्दैछ । पार्टी प्रचारप्रसार उपसमितिका अनुसार बैठक अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज प्लाजामा बस्न लागेको हो । आजको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ । बैठक पार्टी विधानअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बताइएको छ । बैठकले […]

सासंद अवरोधको कुनै औचित्य नरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवको तर्क
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १५ गते जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सासंद अवरोधको कुनै औचित्य नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाल०ले गर्दै आएको संसद अवरोधको कुनै लक्ष्य नभई माधवकुमार नेपालसँगको प्रतिशोध मात्र भएको यादवले बताउनुभयो । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जनता समाजवादी पार्टी नेपालले गरेको पत्रकार सम्मेलनमा यादवले नेकपा एमालेको संसद अवरोध […]

ब्रेन्टफोर्डलाई हराउँदै इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार जित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १५ गते म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराएको छ ।आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो ।सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । सिटी अङ्कतालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ । अर्को खेलमा चेल्सी र ब्राइटनले […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley