Trending

Category: ताजा समाचार

राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते आज राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठकले पदाधिकारीको संख्या निर्धारणलगायतका आवश्यक निर्णय गर्नेछ । माओवादीको शुक्रबारको बैठकमा पदाधिकारी संख्या १५ बनाउन प्रस्ताव गरिएको थियो ।आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको संख्या टुंगो लगाउने ती नेताको भनाइ छ । माओवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ […]

कांग्रसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरिने
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते आज नेपाली कांग्रसले १४ औं महाधिवेशनबाट विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने भएको छ। आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई कांग्रेस निर्वाचन समितिले ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम रहेको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत […]

स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा क्रिसमस पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण इसाई धर्मालम्बीहरूमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको छ । हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्त्वपूर्ण रहँदै […]

पार्टी पदाधिकारीको संख्या १५ बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे प्रस्ताव
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते पार्टी पदाधिकारीको संख्या १५ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटीमा प्रस्ताव गर्नु भएको छ । शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारी संख्या १५ पुर्‍याउन प्रस्ताव गर्नु भएको हो । यद्यपि यसबारे विस्तृत टुंगो लागिसकेको छैन। शनिबार यसबारे थप टुंगो लाग्ने छ।आइतबारदेखि सुरु […]

आज इसाई धर्मावलम्बीहरूले क्रिसमस दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । जिजस क्राइस्ट ९येशू क्रिस्ट०को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। आजभन्दा दुई हजार २१ वर्षअघि […]

कांग्रेस प्रदेश २ अधिवेशनमा आठै पदाधिकारीमा देउवा पक्ष विजयी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएका छन् । सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको […]

सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न स्वास्थ्यमन्त्री खतिवडाको अपिल
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ८ गते सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जानकारी दिनु भएको छ । मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अनुमति पाएको खण्डमा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको […]

तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन आयोगद्वारा चेतावनी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ८ गते तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चिकित्सा शिक्षा आयोगले चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने […]

६ विद्यार्थी संगठनले गयो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ८ गते सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी संगठनले शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley