काठमाडौं । पुष ६ गते आज सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिएका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरे । तर यता सर्वोच्च […]
काठमाडौं । पुष ६ गते प्रतिपक्षी नेकपा एमाले प्रतिगमनको बाटोमा लागिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनु भएको छ । अध्यक्ष ‘प्रचण्ड’ले संसद् बैठक निरन्तर अवरुद्ध गरेर एमालेले प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्दै संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षड्यन्त्रमा एमाले लागिपरेको जिकिर गर्नु […]
काठमाडौं । पुष ६ गते आज नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशनअन्तर्गत मनोयन दर्तासहितको कार्यक्रम छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश–२ मा आज बाट हुने तालिका छ । सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश–२ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । […]
काठमाडौं । पुष ६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनु भएको छ । श्रममन्त्री श्रेष्ठले मन्त्रालयले स्वदेशमै रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गररहेको जानकारी दिनु भएको छ । दमौलीमा […]
काठमाडौं । पुष ६ गते हाल नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। आज बिहान पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई […]
काठमाडौं । पुष ६ गते आज प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले […]
काठमाडौं । पुष ६ गते आज दिउँसो १ बजे प्रतिनिधिसभाको दशौं अधिवेशनको दोस्रो बैठक बस्दै छ । आजको बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । […]
काठमाडौं । पुष ५ गते अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने सत्तारूढ पाँच दलीय गठबन्धनले निर्णय गरेको छ। सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी […]
काठमाडौं । पुष ५ गते मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ भने भाग्यले विभिन्न अवसर जुराउने तथा नयाँ कामको थालनी हुनुका साथै शेयर बजारले पनि साथ दिनेछ । बृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज रोकिएका अधुरा कामहरू पुरा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley