काठमाडौं । पुष १ गते आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्। रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौता अनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका हुन्। सामाजिक सञ्जाल मार्फत उहाँले ‘सरकारका […]
झापा, नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको […]
२०७८-०९-०१ रौतहट, परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको […]
गर्न त खास्सै केहि गरेको हैन, आजको दिनमा साहारा बिहिनि बृद्द 80 जना आमाहरुलाई गाँस,वास र कपास जोहो गरिरहनु भएकि कालिमाटि ‘आमा घर’ आश्रमकि संचालक आदरणिय दिल शोभा आमालाई यो छोराको तर्फबाट यो जाडोमा ति आमाहरुको तन न्यानो होस भन्ने भावनाले केहि थान भएपनि न्यानो कपडा किन्न सहयोग होस भनेर नेपाली रुपिया रु. तिस हजार(30000) […]
नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । दासको प्रस्तावकमा […]
हालसम्म कै महङ्गो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए । डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स ८० लाख रुपैयाँमा खरीद गरेको हो । सिनेमाको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको जानकारी निर्माताले दिए । सिनेमा भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ । बिनिस […]
काठमाडौं । मंसिर १६ गते आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भउको छ । हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताउनु भएको हो । ललितपुरमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका […]
काठमाडौं । मंसिर १६ गते आज दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौं । मंसिर १६ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । ‘बैठकमा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley