• Home
  • ताजा समाचार
  • आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने प्रवक्ता विश्वप्रकाश शर्माको तर्क
Image

आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने प्रवक्ता विश्वप्रकाश शर्माको तर्क

काठमाडौं । मंसिर १६ गते
आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भउको छ । हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताउनु भएको हो ।

ललितपुरमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान केन्द्रको व्यवस्था गरिने बताउनु भउको छ ।

मतदानका लागि २९ वटा मत्रपत्र हुने र एक जनाका लागि भोट हाल्न करिब १ घण्टा लाग्ने प्रवक्ता शर्माले जानकारी दिनु भएको छ । आज कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे प्रदेश अधिवेशन एकैसाथ उद्घाटन गरेपछि देउवाले लोगो सार्वजनिक गर्नेछन् ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २० घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *