गर्न त खास्सै केहि गरेको हैन, आजको दिनमा साहारा बिहिनि बृद्द 80 जना आमाहरुलाई गाँस,वास र कपास जोहो गरिरहनु भएकि कालिमाटि ‘आमा घर’ आश्रमकि संचालक आदरणिय दिल शोभा आमालाई यो छोराको तर्फबाट यो जाडोमा ति आमाहरुको तन न्यानो होस भन्ने भावनाले केहि थान भएपनि न्यानो कपडा किन्न सहयोग
होस भनेर नेपाली रुपिया रु. तिस हजार(30000) हस्तान्तरण गरेको हो |











