काठमाडौं । पुष ४ गते नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् । एमसीसी सम्झौता […]
काठमाडौं । पुष ४ गते उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन माग जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले गर्नु भएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि […]
काठमाडौं । पुष ४ गते आजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।गतमा जस्तै आफूहरु आइतबारका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दैछ। संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको […]
काठमाडौं । पुष ३ गते नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ । आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना गर्न सुरु गरिएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने भनिए पनि साढे ११ बजेबाट मतगणना सुरु भएको समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय […]
काठमाडौं । पुष ३ गते आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले गरिरहेका काम र प्रयासबारे जानकारी दिँदै शुभकामना दिएका छन्। भकामना सन्देशमा मन्त्री श्रेष्ठले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील […]
काठमाडौं । पुष ३ गते कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण देखिएको छ।अफ्रिकन मुलुकबाट फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट […]
काठमाडौं । पुष ३ गते आज विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ । भारतलगायतका देशबाट रोजगारीका […]
काठमाडौं । पुष ३ गते अर्जुन जंगबहादुर सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सिंहका प्रतिस्पर्धी दीपकजङ्ग शाहले २०५६ मत प्राप्त गरेका छन्। मतदानमा जम्मा ४६७२ मत खसेको थियो। ३९ मत […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley