काठमाडौं । पुष ८ गते आज नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा पहिलो पटक प्रदेश अधिवेशन गर्ने भएको छ । प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिएका छन्। उम्मेदवारको मनोनयन मंगलबार गरिएको थियो। बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद […]
काठमाडौं । पुष ८ गते बुधबार नेकपा (माओवादी केन्द्र) प्रदेश १ को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा हर्क नेम्वाङ ‘मिक्सो’ अध्यक्षमा निर्वाचित हुनु भएको छ । मिक्सो १६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो भने उहाँको निकटतम प्रतिद्वन्द्दी प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ प्राप्त गर्नु भएको थियो । अध्यक्षका लागि भएको निर्वाचनमा ७ मत […]
काठमाडौं । पुष ७ गते आज नेपाली कांग्रेस प्रदेश–२ को पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान हुँदैछ । कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ ।संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ६ बजेदेखि साढे सात बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर्ता गर्ने […]
काठमाडौं । पुष ७ गते आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गर्नु भएको थियो […]
काठमाडौं । पुष ७ गते एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आक्रोश व्यक्त गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा चलेको एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोस पोख्नु भएको हो । […]
काठमाडौं । पुष ७ गते आज पनि प्रनिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको विरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गर्दै आएका छन् ।
काठमाडौं । पुष ७ गते आगामी निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले दावी गर्नु भएको छ । १४ औं महाधिवेशनबाट खुल्ला तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुग्नु भएका बरालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसलाई जिताउनु नै आफ्नो लक्ष्य भएको बताउनु भएको छ । उहाँले […]
काठमाडौं । पुष ७ गते आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ । आयोगको बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय […]
काठमाडौं । पुष ७ गते अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ । महिलाको विभिन्न भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley