• Home
  • ताजा समाचार
  • लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ –गुरु बराल
Image

लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ –गुरु बराल

काठमाडौं । पुष ७ गते
आगामी निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले दावी गर्नु भएको छ । १४ औं महाधिवेशनबाट खुल्ला तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुग्नु भएका बरालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसलाई जिताउनु नै आफ्नो लक्ष्य भएको बताउनु भएको छ ।

उहाँले कास्कीमा कांग्रेसको इतिहास र जनमत रहेको बताउनु भएको छ । विगतमा कांग्रेस पछाडि परेका कारण कास्कीपनि पछाडी परेको र अब कास्कीका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा कांग्रेसले जित्नेगरी संगठन गर्ने बरालको भनाइृ छ । १४ औं महाधिवेशनले पार्टीभित्र नयाँ उत्साह सञ्चार गराएको बताउँदै बरालले लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *