• Home
  • ताजा समाचार
  • ६ विद्यार्थी संगठनले गयो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा
Image

६ विद्यार्थी संगठनले गयो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा

काठमाडौं । पुष ८ गते

सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् ।

६ विद्यार्थी संगठनले शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो ।

संयुक्त विद्यार्थी संगठनले हिजो बुधबार त्रिविको घडी भवन सरसफाइ गर्दै शिक्षाध्यक्ष रजिस्ट्रारको मूल ढोकामा तालाबन्दी गरेका छन् । ती संगठनले बुधबार त्रिवि पदाधिकारीको पुतला दहन र त्रिवि सभा सदस्यलाई स्पष्टीकरण सोधेका छन् ।त्यस्तै, त्रिवि परिसरमा चारपाङ्ग्रे सवारीसाधन चल्न नदिने, शुक्रबार त्रिवि क्याम्पस बन्द गर्ने र ११ गते त्रिवि परिसरमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *