Trending

पार्टी पदाधिकारीको संख्या १५ बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे प्रस्ताव

810Views
0 Shares

काठमाडौं । पुष १० गते

पार्टी पदाधिकारीको संख्या १५ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटीमा प्रस्ताव गर्नु भएको छ । शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारी संख्या १५ पुर्याउन प्रस्ताव गर्नु भएको हो ।

यद्यपि यसबारे विस्तृत टुंगो लागिसकेको छैन। शनिबार यसबारे थप टुंगो लाग्ने छ।आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनले माओवादीभित्र अध्यक्षसहित नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय