Trending

प्रहरी नायब निरीक्षकको नेतृत्वमा लम्कीमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणको आग्रह

865Views
0 Shares

काठमाडौं । पुष १४ गते
कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनु भएको छ । मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई गृहमन्त्री खाणले उक्त निर्देशन दि.नु भएको हो ।

मन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनु भएको छ । उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गर्नु भएको छ ।

जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । । हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय