Trending

प्रचण्डको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको वामदेव गौतमको जिकिर

720Views
0 Shares

काठमाडौं । पुष १२ गते

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले प्रशंसा गर्नु भएको छ । उहाँले प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको उल्लेख गर्नु भएको छ ।

गौतमले आफ्नो सचिवालयमार्फत आफ्नो धारणा अघि सार्नु भएको छ । उहाँले प्रचण्डको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको जिकिर गर्नु भएको छ । कतिपय पार्टीका नेताहरुले दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्ने गरेको र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्ने गरेको गौतमले स्मरण गराउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय