For Youtvnepal long gif
  • Home
  • समाचार
  • सरकारले पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने खोप अभियान एक साताका लागि स्थगित गरिने
Image

सरकारले पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने खोप अभियान एक साताका लागि स्थगित गरिने

काठमाडौं । पुष १२ गते

सरकारले पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान एक साताका लागि स्थगित हुने भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव भएका कारण सो अभियान एक साता पछि सारिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीलले नेपाल समाचारपत्रलाई बताउनुभएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गीता कौशल मिश्रले पनि खोप अभियान हाललाई स्थगित भएको पुष्टि गर्दै पुनः शुरू गर्ने मिति केही दिनमै सार्वजनिक गरिने बताउनुभयो ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *