काठमाडौं, १ मंसिरसुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो […]
काठमाडौं, २९ कात्तिक अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए । ‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा […]
काठमाण्डाै – ललितपुरको मल्लकालीन ऐतिहासिक कात्तिक नाच सकिएको छ । हिजो बेलुकी कृष्णको दधि लीला देखाएर यसवर्षको कात्तिक नाच सकिएको हो । सोमबार कात्तिक नाचमा कृष्णको वस्त्रहरण लिला देखाएको थियो भने कात्तिक नाचको मुख्य आकर्षण नरसिहं अवतार आइतबार देखाएको थियो। आइतबार मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड लागेको थियो । कात्तिक नाच ललितपुरको मंगलबजारमा रहेकोे कात्तिक दबलीमा […]
बोबि लिम्बु अनि दिपक घले को खुर्सानी पिरो नुन चर्को गीत सार्बजनिक भएको छ | धेरै समय देखि सांगीतिक क्षेत्र मा आफ्नो अवाज मा थुप्रै गीत हरु गाउदै आउनु भएका गायक बोबी लिम्बु अनि दिपक घले ले एस पटक खुर्सानी पिरो नुन चर्को बोल को गीत सार्बजनिक गर्नु भएको छ | डान्स्सिङ्ग नम्बर मा सजिएको […]
काठमाडौं, १२ असोज । चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । […]
काठमाडौं, १० असोजनेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ । नेपालीभाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा […]
१० असोज, काठमाडौं ।- विगत १ दशकदेखी साङ्गीतीक क्षत्रमा लागेर सुपरिहट गीत दिदै आएका गायक प्रदिप ढकालको आफ्नै शब्द संगीत अनि स्वरमा रहेको गीत ‘भनन मलाई’ सार्वजनिक भएको छ । सामान्य भन्दा फरक रीगी र स्पेनिसको फ्युजन रहेको यस गीतमा डान्सिङ स्टारको दमदार डान्सर अहिलेकी उदयमान मोडल काजल र गायक स्वयमको अभिनय रहेको छ। छमक्छमक तेरी […]
काठमाडौं, ७ असोज हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । […]
काठमाडौं, २८ भदौ । फिल्म सायराको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउडका विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुने जानकारी दिइयो । सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी रहेको छ । नेपाली र हिन्दी भाषामा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley