Trending

‘प्रसाद २’मा यस्तो छ केकीको नारायणी लुक्स

1.1kViews
0 Shares

काठमाडौं पुष ६

 ‘प्रसाद २’को छायांकन सेटबाट अभिनेत्री केकी अधिकारीको ताजा तस्वीर बाहिरिएको छ । फिल्ममा उनले अभिनय गरिरहेको चरित्र नारायणीको लुक्स पनि हो यो ।

तस्वीरमा लङकोट पहिरिएकी उनी खुसी देखिएकी छन् । पँधेरो र त्यससँगै रहेको मन्दिरको सेटमा फिल्म खिचिएको छ । बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट छायांकन सुरु भएको हो ।अन्तरजातीय विवाह र प्रेम सम्बन्धको कथावस्तु पेस गर्ने यो फिल्ममा केकीको अपोजिटमा विपिन कार्की छन् । अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहाडी पनि छन् ।फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । ‘प्रसाद’को अघिल्लो श्रृंखलामा नारायणी पात्रको भूमिकामा नम्रता श्रेष्ठले अभिनय गरेकी थिइन् । केही कलाकार र निर्माण टिम हेरफेरसहित फिल्म छायांकन सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय