बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ । फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा […]
यो वर्षको मार्चमा भएको अस्कर इभेन्टमा भएको थप्पड काण्ड पछि हलिउड कमेडियन क्रिस रकले आगामी वर्षको अस्कर होस्ट गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । अस्कर २०२२ को बेला अभिनेता विल स्मिथले अस्कर समारोह भइरहँदा होस्ट क्रिसलाई थप्पड हानेका थिए । यो घटनापछि अभिनेता लगातार विवादमा आइरहेका छन् । विलले यो घटनापछि अस्कर एकेडेमीबाट राजीनामासमेत दिनुपरेको […]
काठमाडौं, १४ भदौ । ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफूमा रहेको प्रतिभा देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्डअन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका ट्यालेन्ट देखाए । डान्स कोरियोग्राफर श्रेया महर्जन, सौन्दर्य प्रतियोगिता विजेता पूजा पुरी र प्रोफेसर विनय रन्जितलगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए । प्रतियोगितामा आठ महिला र आठ पुरुष प्रतियोगी रहेका छन् […]
बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् । यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए […]
काठमाडौं, १३ भदौ । अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् । नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको […]
काठमाडौं, १३ भदौ । बौद्धस्थित लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रममा गायक विपुल क्षेत्री र सुकर्म ब्यान्डले प्रस्तुति दिएका छन् । अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए । विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्यसमेत […]
काठमाडौं, ३ भदाै गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको जोडी मिलाइदेउमा शब्द सृजना र संगीत छ । साथै फूलबुट्टे सारीजस्ता चर्चित […]
काठमाडौं, ३ भदौ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ […]
काठमाडौं, १ भदाै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् । पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई भेटन आइतबार भुवन राजेशलाई लिएर पर्यटन बोर्डमा पुगेका थिए । दुई पक्षबीच भएको छलफलमा फिल्ममार्फत पर्यटन विकासमा सघाउन सकिने उपायबारे छलफल भएको थियो । सरकारले […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley