Trending

‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना, करिअरसँग असन्तुष्ट कि राम्रो फिल्मको पर्खाइ ?

1.3kViews
0 Shares

काठमाडौं पुष ४

पहिलो फिल्मबाटै अभिनेत्री क्रिस्टिना गुरुङले अन्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ पाइन्, त्यो निकै अभूतपूर्व हो । ‘प्रेमगीत ३’ले उनलाई नेपाल र भारतसहित विश्वका ठूला बजारमा चिनायो ।

‘प्रेमगीत ३’को भारत रिलिज र प्रिमियर हुँदा त्यहाँका मिडियाले उनलाई राम्रैसँग कभरेज गरे । तर फिल्म रिलिजपछि क्रिस्टिना यतिबेला मिडिया र सार्वजनिक प्लेटफर्मबाट पूरै ओझेलमा छिन् । त्यति एक्सपोज पाएकी अभिनेत्री यसरी हराउनु स्वभाविक पनि होइन ।

निकट स्रोतका अनुसार प्रेमगीत ३ पछि क्रिस्टिनालाई नेपालका चर्चित आधा दर्जन जति ब्यानरले फिल्मको लागि प्रस्ताव गरेका थिए । दक्षिण भारतीय फिल्मबाट समेत अप्रोच आएको थियो । तर यी सबै प्रस्तावलाई उनले नकारेकी छन् ।

‘राम्रा ब्यानरबाट समेत प्रस्ताव आउँदा उहाँले रिप्लाइ त के भेट्नै समेत नमानेको देखियो,’ स्रोत भन्छ, ‘प्रेमगीत ३ निर्माता हुँदै आएको साउथ इण्डियन फिल्म खेल्ने प्रस्तावको जवाफ पनि उहाँले दिनुभएन ।यसको अर्थ के क्रिस्टिना फिल्म करिअरलाई छाडेर अमेरिका फर्किने मुडमा पुगेकी हुन् ? के आशुसेन ब्यानरका फिल्म मात्र गर्ने उनको सोच हो ? यसबारे उनले केही पनि बताएकी छैनन् । तर प्रेमगीत ३ रिलिजपछि उनी पूरै ओझेलमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय