Trending

Category: साहित्य र मनोरञ्जन

फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका प्रदीपले यो फिल्मले भोलीको कल्पना गरेको बताए ।’प्रकाश’
by YOUTV ४ वर्ष अगाडि

भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा नायक प्रदीप खड्का दौडिरहेका छन् । शुक्रबार चितवन पुगेका प्रदीपले स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै यो फिल्मलाई व्यवसायिक फिल्म होइन भन्न नमिल्ने बताएका छन् । प्रदीपले जुम्लामा खिचिएको भन्दैमा फिल्मले व्यवसायिक पाटोहरुलाई समातेको हुँदैन भनेर वुझ्न नमिल्ने पनि बताए । फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका […]

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक
by YOUTV ४ वर्ष अगाडि

सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ‘मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ l समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ l युट्युब च्यानल अश्भी […]

by YOUTV ४ वर्ष अगाडि

बिरगंज मिस्टर एण्ड मिस बिरगंज फैशन हन्ट-२०२२का निपुण दास र प्रकृति उपाध्याय बिजेता भएका छन ।आफ्नो प्रतिभा मार्फत आम समुदायको रोजाईमा उत्कृष्ट अंक ल्याइ सफल भएका छन ।इ सेवा भुयअर च्वाइस फस्ट रनर अपको उपाधी हिमेश बिक्रम साह र स्वस्तिका रौनियार भएका छन ।दोस्रो रनर अप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन […]

र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा
by YOUTV ४ वर्ष अगाडि

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ । दर्शकले उक्त शोलाई अत्यधिक मन पराए सँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो […]

रिमेश अधिकारी निर्देशन चलचित्र ‘नालापानी’ ४ कात्तिकमा
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ३ असार फिल्म ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो फिल्ममा रिमेश अधिकारीको निर्देशन छ । फिल्मले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई प्रस्तुत गरेको […]

दिपेन्द्र खनाल निर्देशन चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ३ असार नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वस्तिमा खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए । साथै यस चलचित्रमा अर्पण […]

by YOUTV ४ वर्ष अगाडि

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ्ग पार्टनर ‘पे वेल’ बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच ‘थ्रि प्रोडक्सन’ र ‘पे-वेल’ बिच सम्झौता भएको हो । बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भईसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागी चाडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण […]

डा. डीआर उपाध्यायको गीत ‘तिलिचो ताल’ सार्वजनिक
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २४ जेठ तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगरबार आयाेजित कार्यक्रमबीच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको हो । गीतको भिडियो पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको छ । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, […]

नेपाल भाषा परिषद्ले ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गरिने
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ५ जेठ नेपाल भाषा परिषद्ले कवि केशरी चित्तधर ह्रदयको ११६औँ जन्म जयन्तीको अवसरमा विविध विधाका ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ । परिषदको कार्यसमितिको बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई, चित्तधर सिरपा कवि डा.आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितु तथा उपन्यासकार […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley