Trending

Category: साहित्य र मनोरञ्जन

आफूलाई बलात्कार नगरेको र उक्साहटमा जाहेरी दिएको,नाबालिक
by YOUTV ४ वर्ष अगाडि

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिकाले अदालतमा बयान बदले कि छिन । [the_ad id=”1853″] आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिक गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन् । [the_ad id=”1154″] आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिक र नाबालिक पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको र उक्साहटमा […]

कृष्ण काफ्ले र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ ( भिडियो )
by YOUTV ४ वर्ष अगाडि

  गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ । गीतको लय सिर्जना गायक काफ्ले स्वयमकै रहेको छ । नरेन्द्र वियोगीको गीतमा एरेन्ज रहेको छ । गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् […]

by YOUTV ४ वर्ष अगाडि

काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बिच सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, ब्यबसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा […]

फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले गाए ‘भाग भाग अब धेरै न दे धाक’
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २७ चैत जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ । गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने […]

by YOUTV ४ वर्ष अगाडि

गोपीकृष्ण मुभिज अन्र्तगतका ३ हल सञ्चालनमा आउने भएका छन् । कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यि तिन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन । गोपीकृष्ण सेन्टल […]

by YOUTV ४ वर्ष अगाडि

बिरगंज /चैत्र ६ गते रौनियार युवा समाज ,पर्साले आज एक कार्यक्रमको आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ । काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क […]

अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्
by YOUTV ४ वर्ष अगाडि

भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । [the_ad id=”1342″] गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् । [the_ad id=”1174″] गीतको भिडियोमा […]

मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं/चैत्र २ गते/ मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् । […]

आँचल र विज्ञान अभिनित ‘शिरमाथी शिरफूल’ सार्वजनिक (भिडियो)
by YOUTV ४ वर्ष अगाडि

  म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley