• Home
  • ताजा समाचार
  • चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ
Image

चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ

सुनिल बि.क.को निर्देशनमा तयार भिडियोमा प्रकाश र सनिशाको ‘अनस्क्रिन जोडी’ सुहाएको देखिन्छ । चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ काम गरेका हुन् !

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण केसीले प्रेमिल शब्दहरु लेखेका छन् । उनकै संगीत रहेको गीतलाई गायक योगेशले नै संगीत संयोजन गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापा र उनको टिमको छायांकन, प्रविन भट्टको सम्पादन छ

‘आफ्नो मन’का लागि कोपिला खत्रीको प्रस्तुतिमा अनिल केसीले गीत ल्याएका हुन् । ‘आफ्नो मन’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

https://youtu.be/nyi24ig-bMk

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ४ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ९ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *